अफगानिस्तानमा बस्ने नेपालीहरुले भव्य रुपमा दसैं मनाए

– राज भट्टराई , अर्घाखाँची डट्कम

 

अफगानिस्तान । अफगानिस्तानमा बस्ने नेपालीहरुले भव्य रुपमा दसैं मनाएका छन।

 


 

युद्द ग्रस्त मानिने मुलुकमा पनि नेपालीहरु एकै ठाउँमा भेला भएर आफ्नो पर्वलाई नेपाली पन झल्कने गरी एकले अर्को लाई टिका लगाइ शुभकामना आदन प्रदान गर्दै दशै  मनाउन पाउदा सबैको अनुहारमा खुसीयाली छाएको थियो।