– कमला बस्नेत
रिडी कार्तिक १३ । ठुलो लुम्पेक बाट बुटवल तर्फ जाँदै गरेको लु१ज १९५८ नम्बरको जिप ग्वादी गाबिसको साँघुरेमा दुर्घटना हुँदा १५ जना यात्रीहरु घाइते भएका छन। घाइतेहरुको रिडी श्वासथ केन्द्रमा उपचार हुदैछ् भने गम्भिर ४ जना लाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको छ्। करिब २५ मिटर तल खसेको जिपमा १७ जना यात्रुहरु सवार थिए।
जिपमा सवार घाइतेहरुको नामावली यसप्रकार रहेको छ् :
सोनु श्रेष्ठ,उमेर १० बर्षा। सुस्मिता रहादी,उमेर ४५ बर्ष। भरत राना जैखानी,उमेर १६ बर्ष। भिम बहादुर सुनार,उमेर ५५ बर्ष। खेम बहादुर फौजा। छबी थापा,उमेर ३५ बर्ष। धन कुमारी सुनार,उमेर ३५। कमला सुनार,१९ बर्ष। सम्झना सुनार,उमेर २४ बर्ष। तक्सर सुनार। रहेका छन।