चिलीमा बस्ने नेपालीहरुले दसैँ भब्यताका मनाए (तस्बिर सहित)

– डिल्लीराज घिमिरे


सान्त्यागो/ एकिकी चिली । बैदेसिक रोजगारको क्रममा चिली पुगेका नेपालीहरुले यस वर्षको दसैं टिका एवम जमरा लगाई सामुहिक रुपमा मनाएका छन।

 


 

चिलीको उत्तरी समुन्द्री तट एकिकिको पलायबलंकामा डोरनाथ खनालको विषेश आयोजनामा टिका तथा जमरा लगाउने काम सम्पन् भएको हो।

 


 

कार्यक्रममा नबिन, बिष्णु, राधिका, कृपा, बि खनाल, कमला, कमल दुखि सहितको सहभागिता थियो भने अबिभाबक द्वारा टिका ग्रहण गरि हर्सोलासका साथ् मानेका थिए ।