उपस्थिती
यमलाल शर्मा पङेनी अध्यक्ष्य प्रबासी नेपाली संघ युएइ , चित्र बहादुर केसी सभापति नेपाली जनसम्पर्क समिति युएइ , रमेश गिरी अध्यक्ष्य नेपाली जनप्रगतिशिल मोर्चा , हेमन्त पौडेल अध्यक्ष्य नेपाली जनप्रगतिशिल मन्च, कृष्ण केसी अध्यक्ष्य नेपाली एकता समाज युएइ ६) खेमराज बस्नेत् उपसभापति नेपाली जनसम्पर्क समिति युएइ ७) गोपाल कंडेल प्रतिनिधि नेपाली जनसम्पर्क समिति , दामोदर कंडेल प्रबासी नेपाली संघ युएइ , कृष्ण भुसाल महसचिब नेपाली एकता समाज युएइ , शिवराज जैशी सदस्य नेपाली एकता समाज युएइ , सुजन ढकाल सदस्य नेपाली जनप्रगतिशिल मोर्चा , बिचारी लामिछने कोशध्य्क्ष्य नेपाली जनप्रगतिशिल मोर्चा , श्याम कंडेल प्रतिनिधि प्रबासी नेपाली संघ युएइ र शंकर ज्ञवाली पत्रकार
छलफलका बिषयहरू:
१) युएइमा राजनीतिक संघ संगठन र अन्य संघसस्थाहरूको मर्यादाक्रम को बरेमा:
२) युएइमा रहेका नेपालीका समस्याहरुको समाधानको उपाय र राष्ट्रिय सहमतिका बारेमा:
निर्णयहरु:
माथी छलफल गर्दा युएइमा रहेका बिभिन्न संघ संस्थाका जनबर्गिय संगठनहरूले प्रबास तथा नेपाल् र नेपालि हरूको हितमा अहम भूमिका निर्बाह गर्ने गरेकोले यी संस्थाहरू मर्यादक्रम मा स्थानिय सस्था भन्दा माथी रहनुपर्ने सहमती सहित आगामी दिनहरुमा बिभिन्न कार्यक्रमहरूमा प्रबासी नेपाली संघ युएइ,जनप्रगतिशिल मन्च्, जनप्रगतिशिल मोर्चा, जनसंपर्क समिति युएइ, नेपाली एकता समाज अगाडी रहनु पर्ने र त्यस्पस्चात् नेपाल् सरकारले नेपाल् सरकारले मान्यता दिएका साथै नेपाल् र अन्य मुलुकमा शाखा रहेका सस्था रहने र त्यसपछी मात्रै स्थानिय सघ सस्था रहने निर्णय सर्बसम्मतले पारित गरियो। युएइमा रहेका नेपालिहरूको समस्या हरूको पहिचान गरि समाधानका उपायहरूको खोजिगरी कार्ययोजना तय गरि काम गर्ने र जसका लागि आगामी बैठकमा बुदागत रुपमा टिपोट गरि ल्याउने र रास्ट्रियता र राष्ट्रिय सहमतिका बिषयमा आगामी बैठकमा सर्बदलिय छलफल गरि सहमति सहित अगाडी बढ्ने निर्णय सहित आजको बैठक सौहार्दपुर्ण बाताबरणमा समापन गरियो।



