– कमला बस्नेत
रुपन्देही जिल्ला एड्स समन्वय समिति रुपन्देही तथा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना र रुपन्देहीमा रहेर एच.आई.भी. एड्स रोकथामको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरुको सहकार्यमा रुपन्देहीमा १८ औँ राष्ट्रिय कण्डम दिवश २०६९ सम्पन्न भएको छ ।