प्रवासीले पत्रकारलाई पुरस्कार दिने

बागलुङ जिल्लाबाट प्रवासमा गएर पनि विभिन्न सामाजिक क्रियाकलापमा क्रियाशिल रहेका युवाहरुको संगठन बागलुङ सेवा समाज यूएईले बागलुङ जिल्लालाई कार्यथलो बनाएर पत्रकारिता गर्ने २ जना पत्रकारलाई पुरस्कृत गर्ने भएका छन् ।


समाजको निर्णय अनुसार बागलुङमा क्रियाशिल १ जना महिला र एक जना पुरुष पत्रकारलाई जनही नगद ५ हजार रुपैयासहित पुरस्कृत गरिने समाजका महासचिव केदारसि