ओमानबाट मीनाकला अधिकारीको उद्धारको पहल सुरु
शालीकराम आचार्य ओमान, मस्कट
बैदेशिक रोजगारीका लागी खांडी मुलुक ओमान पुगेर बिचल्लीमा परेकी मीना कला अधिकारी ले साउदी दुतावासका ओमान प्रतिनिधी तथा ओमान स्थीत नेपाली संघ संस्थाहरु लगाएत प्रवाशी नेपालीहरु संग उ्धार अपिल गरेकी थिईन अपील गरे वाफत ओमानका लागी साउदी दुतावासका प्रतिनिधी दिपक श्रेष्टले ट्रव्वल डकुमेन्ट प्रदान गरेका छन तथा ओमान का ६ ओटा नेपाली संघ संस्थाहरु मिलेर एक तर्फको हवाई टिकेट को मद्धत गर्ने भएका छन साथै संस्थाहरु लगाएत प्रवाशी नेपालीहरु ले मिनाका लागी चन्दा संकलन गरेको जानकारी प्राप्त भयकोछ ।
घरेलु कामदार का लागी यु.ए. ई. मा रहेको रोशनी मेनपावर मार्फत् गत २०६७ मा दलाल लाई मोटो रकम बुझाएर ओमान आएकी मिनालाई आफुले सोचे बिपरित काम गर्नुपर्ने अनि दैनिकजसो मानसिक अनि शारिरीक पिडा खेप्नुपर्ने उनको दर्दानक पिडा छ । आफुले सोचे बिपरित काम गर्नुपर्ने अनि घरमालिकको दैनिकजसो चरम मानसिक दुब्र्यबहार खप्न नसकेकी मिना अन्तयमा गएर बिरानो प्रदेशमा कामै छाडेर बेवारिसे तरिकाले भागेको उनले बताईन् । उन लाई ओमानको लेवर कोर्टले करीव १ लाख ३० हजार रुपेय, ओमानी रियाल ४६६ र एक तर्फको हवाई टिकेट को साथ लेवर कोर्टमा उपस्थित हुन आदेस दिएको जानकारी दिएकी छन ।
ओमानमा दिपावली २०६९को शुभकामना समारोह हुँदै
शालीकराम आचार्य ओमान, मस्कट
ओमान मस्कट ४ नभेम्बर २०१२, आगामी दिपावली २०१२