– भोला थापा क्षेत्री
दोहा कतार । बैदेशिक रोजगारीको सिलसिलामा आफ्नो परिवारको उज्जल भविष्यको सपना बोकेर गत २६ जुलाई २०१२ मा का दिन कतारमा प्रवेश गरेका तनहुँ जिल्ला, भगवतीपुर गाविस ४ का मोहोरीय निवासी सुजेन्द्र थापा को दुवै मृगौला खराब भएर हाल उपचारको लागी नेपाली दाजु भाई सगँ सहयोगको आग्रह गरेका छन ।
कतारको एक प्रतिष्ठीत अल्मीस्नाथ किलीनिङ कम्पनी मा किल्नीयरमा कार्यरत रहेको समयमा एक्कासी विरामी परे पछि पिडीत थापा नजिकैको स्वाथ्या केन्द्र अलखोर हस्पिटलमा जाँच गराउदा निजलाई उपचार गर्ने डाक्टरले दुवै मृगौला (किड्निी) खराब भएको जानकारी गराएका थिए ।
परिवारमा साने उमेर विवाह बन्धनमा बाधिए पछि लगातार दुई छोरा छोरी भए आफ्नो घरयासी परिथिलाई पडिा थेग्ना नसके पछि थापा मुग्लान पसेका थिए तर आफुलाई यस्तो होला भन्ने सपनामा पनि न सोचेका थापाका ति २ बच्चा तथा श्रीमति को थापाको उनको आर्थिक अवस्थापनि एकदम नै कमजोर भएको र २ वच्चाहरु र श्रीमती समेत उनको माथि नै आश्रित रहेकाले यो अवस्थामा उनलाई नियमित उपचारका लागि पनि आवश्यक रकम जुटाउन गाह्रो भईरहेको जनाउछन । उनले नयाँ जीवन पाउनका लागि मृगौला नै फेर्नुपर्ने हुन्छ । तसर्थ सम्पुर्ण नेपाली दाजुभाईहरुलाई सक्दो आर्थिक सहयोग गरिदिनुहुनका लागि हार्दिक अपिल गरेका छन ।
देश विदेशमा छरिएर रहनुभएका तनहुवासी तथा सम्पुर्ण नेपाली दाजु भाई दिदी बैनीको थोरै सहयोगले उहाँको नयाँ जीवन पाउनुको साथै नावालक २ छोराछोरी र श्रीमतीले समेत राहत पाउनेछन ।
पिडीत थापा लाई कम्पनीमा कार्यरत साथीहरुले पठाएको भिसामा रु १,१००००