विगतका तिहारको तुलनामा यस पटक काठमाडौँमा पटाका निकै कम पड्किए

काठमाडौ  –  विगतका तिहारको  तुलनामा  यस पटक काठमाडौँमा पटाका निकै कम पड्किएको छ ।


राजधानीमा यस पटक विगतको तुलनामा नब्बे प्रतिशतभन्दा कम पटाका पड्किएको महानगरीय प्रहरी परिसर हनुमानढोकाका वरिष्ठ प्रहरी उपरीक्षक जयबहादुर चन्दले बताए । 


उनले भने,

अन्य समाचारहरु