अन्तरराष्ट्रिय-अर्घाखाँची सम्पर्क मञ्च गठन

सन्धिखर्क, अर्घाखाँची । रोजगारको लागि विभिन्न देशमा गएकाहरु एकजुट भएका छन ।  विश्वभर रहेका अर्घाखाँचीवासीहरुलाई सम्पर्कमा ल्याई जिल्लाको चौतर्फी विकासका लागि टेवा दिने र प्रवासी नेपालीलाई आईपर्ने समस्यालाई हल गर्न समिति गठन भएको हो ।


  तिहारको अवसरमा देश विदेशमा रहेका विभिन्न संघसस्था र व्यक्तिहरुस