गरिबिको रेखामुनि चपेटामा परेकोहाम्रो देस नेपाल तेसैमानि हाम्रो देसको दक्षे युवा जनसक्ति बाहिरि देसमा जाने क्रम दिन तिन गुना र रात चैगुना बडि रहेको छ टेसैलाइ चुनैति दिदै टिकुलिगट गा बि स का युबा हरुले गाइ पालन र माछा पालन् सुरुगरेका छ ।
युवाले योकामको सुरुवात गरेका छ युवाको काम देखेर त्यो गाउको मान्छे धेरै खुसि र लाबाम्बित छन ।
यि युवा बर्गलए साथ र सपोट पयोभने आझै पर्गति गर्ने थिय यस्तै गरि अन्य ठाउका युवा बर्गले नि यस्तै कामको सुरुवात गरे भने हाम्रो देसको युवा सक्ति बाहिर जानबाटनि रोकिन्थियो र सोदेसि उत्पादन्को पनि ब्रिर्दि हुनि थियो अनि देसमा बेरोजगारि समस्य पनि कम हुन्थियो।