बुटवल । पुर्व मन्त्रि बालकृष्ण खाणले सरकारकै लगानीमा अटोभिलेज निर्माण गुर्नु पर्ने बताएका छन । सरकारले अटो व्यवसायीहरुको नया अटोभिलेज स्थापना तथा आधुनिकिकरण गर्नुृपर्ने माग लाई बेवास्था गरेको भन्दै यसको लागि सरकार गम्भिर बन्नु पर्ने बताए ।
उनले यसर सरकारी निकायबाटै स्थापना भएको अटो भिलेजबाट सरकारले सबै भन्दा बढि राजश्व उठाउन सक्ने भन्दै यसको लागि पहल गर्नुपर्ने बताए ।
शुक्रबार बुटवल अटो ईन्जिनियरिङ्ग अटो एशोसियशनको १७ औ बार्षिक साधारण सभा तथा ९ औ अधिवेसनको उद्घाटन समारोहमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाणले पछिल्लो समयमा अटो व्यवसायीहरुले उठाएका मागहरु उचित भएको भन्दै पछिल्लो समयमा यातायातको अस्तव्यस्थताको दिगो समाधानको लागि सरकारी निकायबाटै