बाराको सपही गाउँ विकास समितिको वडा नम्बर सातमा जंगली हात्तीको आक्रमणमा परि दुई जनाको मृत्यु भएको छ ।
हात्तीले सपही सातका ३० बर्षीय सुदर्शन चौधरी र ७० बर्षीय सुरज चौधरीको ज्यान लिएको बारा प्रहरीले जनाएको छ । बस्ती बाक्लिदै जादा जंगल विनाश भएपछि हात्तिका कारण गाउँमा हरेक वर्ष यसरी दर्घटना हुने गरेको छ ।
त्यस्तै, मेची राजमार्गअन्तर्गत इलामको कोलवुङगमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कोल्बुङ