बुटवल अटो इन्जिनियरिङ्ग एशोसियशनको सत्रौ साधारण सभा तथा नबौ अधिवेसन बाट निर्वाचित नया कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष केवल प्रसाद यादब लगायतको समितिलाई निर्वाचन अधिकृत सालिकराम बंजाडेले सफत गराएका थिए ।
पश्चिम नेपाल बस व्यवसायी संघका पर्ुव अध्यक्ष दामोदर ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष ज्वती भण्डारी, पर्ुव अध्यक्ष टंक गैरे लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी लगायतले सम्पुण अटो व्यवसायीहरु एकजुट भए मात्र आफ्ना हक हित सुनिश्तच हुने धारणा राखेका थिए ।