सुख्खानगर स्थीत दीप बोर्डिङ्ग हाई स्कूलमा एक दिने जिवन जिउने कला प्रक्षिण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका कक्षा ८ र ९ का विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको हो ।
विद्यालयका सह प्राचार्य ज्ञानु थापाको सभापतित्व प्रशिक्षक पवन नेपालको प्रमूख आतित्यतामा भएको कार्यक्रममा रोटरी क्लव अफ बुटवल भू.पू. अध्यक्ष विन्धया केसर जोशी, सोही क्लवका कृष्ण प्रसाद अर्याल, प्रशिक्षक तथा बुटवल क्षेत्रको आर्ट अफ लिभि का संयोजक मोहन नेपाल,विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमूख सुरेन्द्र शाक्य लगायतले बोलेका थिए ।