शीतलहरका कारण अत्याधिक जाडो बढ्दा महोत्तरी जिल्लामा दुई जनाको मृत्यु

शीतलहरका कारण अत्याधिक जाडो बढ्दा महोत्तरी जिल्लामा दुई जनाको मृत्यु भएको छ ।
चिसोसँगै औरही र भटौलिया गाविमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तराईका जिल्लामा केही दिन यता चिसो बढ्दै आएको छ ।
चिसोले औरही

अन्य समाचारहरु