गिता मणि पाण्डे युएई दुवई
आज मिती २४ का दिन पोखरा ११ प्mुलवारी बस्ने नरवहादुर नेपालीको २४ वर्षिय छोरा खुम वहादुर नेपाली रोजगारीको सिलसिलामा ३ महिना अगाडि साउदि अरव पुगेका थिए तर कम्पनीमा काम गर्न नसकि ३ महिनाको समयमा नै घर फर्केका थिए घर फर्कने क्रममा युएई को सारजाहा एअरपोर्टको ट्रान्जिट हलमा म्त भेटिएका छन ।
उनको वुवा आमा एक श्रीमति थिए जसको जानकारि निकटम व्यक्ति झपट वहादुर चम्रकार न. ०५५३०४२०७३ ले जानकारि गराएका थिए ।