– कृष्ण खनाल
बुटवल – शुक्रबार दुर्घटनामा एक जनाको ज्यान गएको छ । पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलले दिएको जानकारी अनुसार शुक्रबार बिहान शंकरनगर ५ मा भैरहवाबाट बुटवल तर्फ आउदै गरेको लु १० प ५३५५ नं.को मोटरसाईकलले विपरित दिशाबाट अउदै गरेको लु ६ प ८७२९ नं.को मोटरसाईकल ठक्कर खादा लु ६ प ८७२९ नम्बरको मोटरसाईकल चालक आनन्दबन ६ बस्ने बर्ष ४५ बर्षका बासुदेव अर्यालको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ ।
टाउकोमा चोट लागि गम्भिर घाईते भएका थिए । उनको उपचारका लागि मेडीकल कलेज भैरहवामा पठाईएकोमा मृत्यु भएको प्रहरीको भनाई छ ।
सोही दुर्घटनामा लु १० प ५३५५ का मोटरसाईकल चालक रुपन्देही अमुवा