– सालिकराम आचार्य
संसारका मजदुर एक हौं सोसित पिडित नेपालीको हक हितको रक्षा गरौं भन्ने नाराको साथ गठन भएको संगठन ओमान नेपाली एकता समाजले ओमानमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
यसै क्रममा ओमान नेपाली एकता समाजको पहिलो एकाई समिती गठन भएको छ ।
दीनांक ०३-०१-२०१३ का दीन ओमान नेपाली एकता समाज घाला