– कृष्ण खनाल – बुटवल
बुटवल महिला जेसीज २०१३ का लागि भएको पदाधिकारी चयन विधान विपरित भएको भन्दै भुपु अध्यक्ष तथा २०१२ का केही पदाधीकारीहरुले विरोध जनाएका छन ।
विधानमा पदाधीकारी चयन गर्दा सम्पर्ुण्ा सदस्यहरुलाई सूचना जारी गर्नुपर्ने भएपनि केही सिमित सदस्यहले शनिवार साझ ६ बजे अकस्मात नया नेतृत्व सहितको पदाधीकारीहरु चयन गरेको भन्दै विरोध गरेका हुन ।
आईतबार पत्रकार सम्मेलनको आयोजना गरी असन्तुष्ठ पक्ष रिजन श्रेष्ठ, बालकुमारी भण्डारी, बुलबुल श्रेष्ठ, सरिता श्रेष्ठ, पारु ध्वजु, लगायतले राजुदेवी खनाल नेतृत्वको जेसिजले पदाधीकारी, पर्ुव अध्यक्षहरुलाई सूचना नै नदिई एकलौटी रुपमा अधिवेसन गरेको आरोप लगाएका हुन ।
उनीहरुले गणपुरक संख्या विना बैठक बसेको र एकपछिय रुपमा कार्यक्रम गरेको आरोप लगाएका हुन ।
नेपाल प्रेस युनियन रुपन्देहीले पकार डेकेन्द्र थापा लगायतका हत्याका दोषीलाई कारबाहिको माग गर्दै बुटवलकोर् इलाका प्रशासन कार्यालयमा आधा घण्टा धर्ना दिएको छ ।
युनियनले आईतबार दिउ