– जनार्दन घिमिरे – अर्घाखाँची डट्कम् – कोलोराडो
गत शनिबार अमेरिकाको कोलोराडो एक गर्मागर्मी सागितिंक कार्यक्रमका बिच झुम्यौ । उमेरले बुढा हुन् वा बुढी, के बालक के युवा युवती सबैलाई नेपाली सांगीतिक कार्यक्रम सुगम संगीत सांझले नचाएको थियो। हल खचाखच भरिएको , लाग्थ्यौ नेपालकै खुला आकाश मुनी आयोजना गरिने कुनै कन्सर्टमा हामीहरु छौ । यधपी यो गर्मागर्मी संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा मच्चिएको थियो । त्यहा रहेका नेपालीहरुको संस्था’बोल्डर नेपाल’ को आयोजनामा आयोजित मीरा राणा सुगम संगीत साँझ कार्यक्रमको हप्कोले उपस्थित सबैलाई न्यानो अनुभुती गरे ।
प्रसिद्ध गायिका तथा स्वरकी धनी मीरा राणाको प्रमुख आतित्थ्यमा कोलोराडोमा