महिला हिंसा अन्त्यको माग गर्दै बुटवलमा प्रदर्शन

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यको माग गर्दै अधिकारकर्मीहरुले  आज बुटवलमा प्रदर्शन गरेका छन ।
उर्लदो सय करोड अभियान अन्तर्गत अधिकारकर्मी, विद्यार्थी ,नागरीक समाज, बुद्धिजिबी  लगायत विभिन्न क्षेत्रका  महिला तथा पुरुषहरुले  महिला हिंसा अन्त्य गरौ