ओमान अजैबा ३१ इकाई समीतीमा फेर बदल

– सालिकराम आचार्य
 ओमान,मस्कट  – संसारका मजदुर एक हौं सोसित पिडित नेपालीको हक हितको रक्षा गरौं भन्ने नाराको साथ गठन भएको संगठन अन्र्तराष्ट्रिय नेपाली एकता समाजको मातहतमा संगठित ओमान नेपाली एकता समाज केन्द्रीय समितीको  घाला (ए) एरीया समीती अन्तरगत अजैबा ३१ इकाई समीतीको बिषेस बैठकले कार्य समितीमा  फेरबदल गरेको छ । 
 दिनाङ्क १ मार्च २०१३ सुक्रवारका दिन ओमान नेपाली एकता समाज का केन्द्रीय अध्यक्ष शोभाकान्त लामीछाने को उपस्थीती रहेको बैठकले कार्य समितीमा  फेरबदल गरेको हो । 
अजैबा इकाई समीतीको अध्यक्ष मा बाशूदेव पौडेल(मोरङ), उपध्यक्ष मा शम्भू माझी(खोटा