ताप्लेजुङमा हावा हुरीसहित परेको असिनाले एक दर्जन बढी गाविसमा करोडौको क्षति

ताप्लेजुङ । ताप्लेजुङ आज दिउँसो हावा हुरीसहित परेको असिनाले एक दर्जन बढी गाविसमा करोडौको क्षति पु-याएको छ । 
दिउँसो दुई घण्टा जति परेको असिनापानीले मकै, तोरी, आलु लगायत खाद्यन्न तथा तरकारी बाली नष्ट गरेको हो । 
ताप्लेजुङका मेहेले, खेवाङ, सुरुम्खीम, मामाङ्खे, याम्फुदिन, कालिखोला, लिम्बुदिन, सादेवा, तेल्लोक, आम्बेगुदिन लगायत गाविसहरुमा असिनापानीले बढी क्षति पु

अन्य समाचारहरु