– गिता मणि पाण्डे
युएई डेस्क – नेपाली मगरहरुले हरेक वर्ष मनाउदै आएको मगर दिवस रोजगारिको सिलसिलामा यु ए ई मा रहेका मगरहरुले पनि २२ फेव्रेवरी सुक्रवारको दिन पारेर ३१ औं मगर दिवस हर्सौल्लाका साथ अतिनै सभ्य भव्य सानदार रुपमा दुवईको होटल ईम्पेरियलमा मनाएका थिए ।
सोहि अवसरमा नेपालवाट जनजाति अग्रज मगर वुद्धिजिवी नेपाल मगर सघका केन्द्रिय वरिष्ठ सल्लाहकार भुपु मन्त्रि गोरेवहादुर खपाङगी र नेपाल महिला सघकी वर्तमान अध्यक्ष सु