मलेसियामा १ सय नेपाली कामदार पक्राउ/मजदुरसँग तर्सियो सरकार



आफ्नै सुचना: अर्घाखाँचीका बिभिन्न स्थानमा घरभई प्रवासीएएर बिभिन्न स्थानमा रोजीरोटी पेशा व्यवसाय गरेर बस्नु भएका तपाईंसामु हामी प्रवासीएकाको कथा ब्यथा “लाहुरेका कथाहरु” नियमित स्तभ लिएर आउने जमर्को गरिरहेका छौ । त्यसर्थ संपर्कमा आउनुहुन हार्दिक अनुरोध गर्दछौ । संपर्क ईमेल umakantapandey@sandhikharka.com उमाकान्त पाण्डे गाउंलेलाई संपर्क गर्नुहुन अनुरोध गर्दछौ ।


– रामचन्द्र नेपाल
मलेसियाको मुआरमा करिव एक सय नेपाली श्रमिक पक्राउ परेका छन् । साप्ताहिक आइतबारे बिदाको दिन कम्पनीबाट बाहिर निस्किएर साथीहरुसँग भेटघाट गरिरहेका बेला स्थानीय प्रहरीले उनीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।
मलेसियाको दैनिक पत्रिका द स्टारको अनलाइन संस्करणका अनुसार न्यूनतम तलव नपाएको बिरोधमा प्रर्दशन गर्ने तयारी गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।
मुआरका सहायक प्रहरी कमाण्डर मोहम्मद नासिर राम्लीले भने-