राजन न्यौपाने
भारतको गूड्गोउको एउटा कोठीमा मा कार्यरत श्री जीवन पाण्डे मिती २३।०३।२०१३ को दिन आनन्द् बीहार बस अडा देखी कृष्ण नगर जाने भारतीय सरकारी बस (युपी रोडवेज ) मा जादै गर्दा कारीब रातको २-५ बजेको बिचमा १ लाख ३ हजार र सामन सहित लुटिए ।
“गूड्गोउमै बस्ने जीवन पाण्डे को साथी यूभरज पाण्डे का अनुसार” कारीब बिहान ६-७ बज उक्कत बस आनन्द् बीहार बस अडा देखी कृष्ण नगर को लागि रबाना भएको थियो रातको २ बजे सम्म उन्हासँग राम्रो कुराकानी भएको थियो। “उन्हा भन्नु हुन्छ” हामीहरुले सबै पैसा राम्रो सँग अन्दरबिएअर भित्र बानिदिएकाथिऔ तर करीब रातको ५:३० बजे हामी खबर पायौ कि सबै पैसा लुटियो ।
झापा का एकजना बेक्ती ले फोन गरेका थिए उनका अनुसार बसमा कुनै किसिमका बाहिरिय डाकुहरु को हम्ला भएको होइन । उन्हा को कोखमा बसी यात्रा गरिरहेका १ जना नेपाली लेनै रात को कुनै किसिम को बिस्कुट खुबाइ बिहोस् गराएर पैसा लुटिएको उनलेबताए । उक्त्तबिस्कुट निकै नै जहरिय भएको उनलेबताए २४ गतेको दिन बिहान कारीब ११ बजे सम्म उन्हा होसमा आउनु भएको थियो तब तक उन्हालाई बिस्कुट दिने मान्छे तेन्हा देखी फरार भएको जनाए । श्री जीवन पाण्डे अर्घाखाँचीबासी हुनुन्छ उन्हाको घर शोण्ड्अखाल गाबिस वार्डनम्बर ४ हो तर हाल कपिल्बस्तु जिल्ला को बिरपुरमा बस्नु हुन्छ।
जसरी नेपाली ले नेपालीले नेपाली लाइनै लुटे । एस्ता किसिमका घटना हरु फेरी कहिलै नदोरिएउन तपाईं हरु पनि यात्रा गर्दा एस्ता किसिमका किर्यकलाप देखी सधै सजक हुनुहोला । आजभोलि भारत देखी नेपाल पैसा पठाउन को लागि धेरी नै सजिलो भएको छ। तपाईं हरु नेपाल भारत दुबै देस मा चल्ने बैंक अकाउन्ट खोली सजिलो सँग पैसाको लेन्देन गर्न शक्नुहुन्छ ।