एपेक्सलाई अन्तराष्ट्रिय विद्यालय पुरस्कार

– कृष्ण खनाल
रुपन्देही शंकरनगरमा रहेको एपेक्स स्कुल ब्रिटिस काउन्सील नेपाललद्वरा प्रदान गर्ने अन्तराष्ट्रिय विद्यालय पुरस्कार पाएको छ ।
काउन्सीलको कनेक्टीङ्ग क्लासरुम परियोजनामा आबद्व ६४ वटा विदद्यालयमध्ये विद्यार्थी र शिक्षकबीच राम्रो र सिर्जनात्मक क्रियाकलाप सञ्चालन गर्नेबाट छनोट गरी ती विद्यालय पुरस्कार पाएका हुन ।
मंगलबार बुटवलमा पत्रकार सम्मेलनको अयोजना गरी यपेक्स स्कुलका प्रीन्सीपल दिपक गौतमले यस क्षेत्रमा पहिलो पटक उक्त पुरस्कार एपेक्सले पाएको जनाकारी दिए ।
पुरस्कृत हुनेहरुमा गुरुकुल एकेडेमी -धनगढी), अनल ज्योति र्बोडिङ स्कुल -ललितपुर), नागार्जुन एकेडेमी -ललितपुर), हार्भड एकेडेमी -कास्की), एपेक्स स्कुल -रुपन्देही) र करुणनीधी  एजुकेसन फाउन्डेसन -कास्की) रहेका छन् । यी विद्यालयले पूर्ण पुरस्कार पाएका हुन् ।
उक्त पुपरस्कारबाट  भूपू सैनिक आवासीय -कास्की) र बलोदय मावि -कास्की) ले आंशिक पुरस्कार पाएका छन् भने कास्कीकै प्यारामाउन्ट पब्लिक स्कुलले स्थापना पुरस्कार पाएको छ । एपेक्सले तीन बर्षसम्म अन्तराष्ट्रिय मापदण्डको विद्यालय भनि लेख्न पाउनेछ । 
परियोजनामूलक अन्तर्रर्ााट्रय सिकाई पद्वती अगाललेको हुदा विद्यालयालयले पुरस्कार पाएको एपेक्सका प्रन्सिपल दिपक गौतमले जानकारी दिए ।
सो पुरस्कार शिक्षा मन्त्रालयका प्रवक्त महाश्राम शर्मा र काउन्सिलका देशीय निर्देशक ब्रान्डन म्याकसेरीले संयुक्त रुपमा प्रदान गरेका थिए ।
पुरस्कारमा ट्रफी, लोगो तथा प्रमाणपत्र र शैक्षक सामग्री रहेका छ ।

अन्य समाचारहरु