गुल्मी सेवा समाजको साधारण भेला हुने

– रबिन्द्र फुयाल – दुबई 
२३ मार्च २०१३ – सँयुतक अरव ईमिरेट्समा रहेका गुल्मेलीहरुको साझा सँस्था गुल्मी सेवा समाज, यूएईले आगामी ५ अप्रिल २०१३ मा सँस्थाको साधारण भेलागरी कार्यसमितीका केही पदहरुमा हेरफेर तथा सदस्य पदपुर्ति गर्ने भएकोछ ।
समाजका अध्यक्ष शंकर ज्ञवालीले दिएको जानकारी अनुसार सँस्थाको ११ आंै बैठकले गरेको निर्णय बमोजिम आगामी ५ अप्रिल २०१३ का दिन सँस्थाले आफ्नो कार्यकारीणी समितीका केही पदहरुमा हेरफेर तथा रिक्त रहेका सदस्य पदमा पद पुर्ति गर्ने कार्यक्रम रहेको जानकारी श्री ज्ञवालीले गराउनुभयो ।
उक्त कार्यक्रम यूएईको बर