मानवसेवा आश्रमलाई दुईवटा व्हिलचियर सहयोग

SAM_7668.JPGSAM_7493.JPG
SAM_7482.JPGSAM_7667.JPG
विभिन्न कारणबाट सडकको पेटिहरूमा दयनिय जीवन विताउन विवश बुबाआमा,दाजुभाई तथा दिदी बहिनीहरूको सेवामा जुटिरहेको मानवसेवा आश्रमलाई महा सेनानी गोपाल बाहादुर खत्री स्मृति ट्रष्टले दुई वटा व्हिलचियर सहयोग गरेको छ । 
आश्रममा आश्रित अपाङग एंव असक्त व्यक्तिहरूलाई सहयोग पुगोस् भन्ने उदेश्यले ह्विवलचेर प्रदान गरेको हो । 
 
सहयोग वितरण कार्यक्रममा ट्रष्टका उपाध्यक्ष रिता क्षेत्री,मध्यपृतना हेडक्वाटर सुपारेटारका पृतनापति राजेन्द्र क्षेत्री,महासेनानी संजय थापा मगर,प्रमुख सेनानि कृष्ण सापकोटा,प्रमुख सेनानि गजेन्द्र कर्माचार्य लगायतका उच्च पदिय अधिकृतहरूको सहभागिता रहेको थियो । 
SAM_7477.JPGSAM_7476.JPG
DSC00486.JPGSAM_7470.JPG
आश्रमा आश्रित केहि व्यक्तिहरूको शारिरीक असक्षमता रहेकोले र सामान्य हिडडुल गर्न समेत समस्या देखिएकोले व्हिलचियर सहयोग गरेको ट्रष्टका उपाध्यक्ष रिता क्षेत्रीले बताउनु भयो । 
DSC00469.JPGDSC00455.JPG
DSC00442.JPGSAM_7668.JPG
यसअघिपनि मध्यपृतना हेडक्वाटरबाट आश्रममा आश्रितहरूको स्वास्थ परिक्षण गरेर सहयोहग पुर्याउदै आएको छ।आगामी दिनहरुमा पनि अभियानका कृयाकलापहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्दता पृतनापति राजेन्द्र क्षेत्रीले वताउनु भयो ।

अन्य समाचारहरु