नयाँ बर्ष २०७० साल को उपलक्ष्य मा भारत को गूडगाव शहर मा बेजोड नेपाली सांस्कृतिक कार्यक्रम

बाबु रोका मगर
न्यु दिल्ली   
नेपाली सांस्कृतिक  कार्यक्रम परिवार(भारत) गूडगाव हरियाणा ले १४ अप्रेल २०१३ आइत वार को दिन भब्य कार्यक्रम को आयोजना गरेको छ | 
नेपाली कला र संस्कृति जोगाइ राख्ने मुख्य उद्देश्य बोकेर यो कार्यक्रम राखेको आयोजक समिती ले बताउनु भएको छ | 
नेपाल बाट पनि ख्याती प्राप्त कलाकार मिनु गैरे,अर्जुन कौशल लगायत नबिन मगर,झलक सारु ,धन सारु को उपस्थिती हुने भएको छ | साथ मा मैजिक शो पनि हुने छ |  
भारतको बिभिन्न ठाउँ मा कार्यरत सम्पूर्ण नेपाली दाजु,भाइ,दिदि,बहिनी तथा बुवा आमा हरुलाइ यो कार्यक्रम मा उपस्थित भई कार्यक्रम सफल पारीदिनुहुन अनुरोध गर्नु भएको छ | कार्यक्रम मा प्रबेश शुल्क मात्र १०० रुपैया लाग्ने छ | सिघ्र संपर्क राख्नु होला |
सम्पर्क को लागि 
1- Mohan Thapa 09910132046
2- Hari Daangi 09818114105
3- Rajesh Koirala 09958961411
4- Tek Bahadur K.C. 09818538156