७० बर्षिय माईली मगर नाम वताउने एक अशक्त बृद्ध आमा लाई संगमचोक नजीकै रहेको ऐ. ने.क.पा मओवादीको पार्टिकार्यलय नजिकैवाट मानवसेवा आश्रमले उद्दार गरेको हो ।
बृद्दा आमाको अनुसार ३० वर्षअगाडिनै उनको श्रिमानको मृत्यु भएको र उनि अरुको घरमा काम गरेर जीविकोपार्जन गर्दैअएपनि शारीरिक अशक्तताको कारण काम गर्न नसक्ने भएकोले करिव १ महिना अगाडि सडकमा आउनुपरेको वताउनुहुन्छ।उँहाको मानसिक अवस्था राम्रै भएपनि शारिरीक अवस्था भने अतिनै जटिल रहेको छ।
दुई छोरी भएर पनि संतानको माया बाट बन्चित हुनपरेको दुखेसो पोख्दै यस किसिमको दुख शत्रुले पनि भोग्न नपरोस् भन्नु हुन्छ। हाल आश्रममा २३ जाना लक्षमीनारायणहरु छन् जसमध्य ९ जाना पुरुष र १४ जाना महिला छन्।
अधिकाशंको मानसिक संतुलन विग्रिएको छ। अझै सडकमा उद्दार गर्नपर्ने ३,४ जाना व्यवहारिसे व्यक्ति भएपनि आश्रमको आर्थिक अवस्था कमजोर र स्थान नभएको कारणले चाहेर पनिन सेवा दिन नसकिएको मानवसेवा आश्रमका अभियन्ता नारायण प्रधान बताउनु हुन्छ।
हाल हे.न.पा