लन्डनमा भिसा थप्न लागेका करिब तीन सय नेपाली विद्यार्थी अलपत्र


 

– नविन पोखरेल, कान्तिपुर

 

लन्डन – लन्डनमा सञ्चालित एउटा निजी कलेजको लापरवाहीले थप अध्ययनका लागि भिसा थप्न लागेका करिब तीन सय नेपाली विद्यार्थी अलपत्र परेका छन् । लन्डन स्कुल अफ विजनेश एण्ड फाइनान्स (एलएसबीएफ) कलेजले