– सालिकराम आचार्य, ओमान,मस्कट
एक पटक फेरी ओमानका तारे होटेलहरुको सेफ प्रतीयोगीतामा पत्थर सींह राई ओमानका न.१ सेफ बन्न सफल भएकाछन तथा होटेल रेडीसन्स विल्यु मस्कट ओमानको नं.१ होटेल बन्न सफल भयकोछ । धनकुटा जिल्ला छिन्ताङ्ग गा.बि.स वार्ड न. ५ देखी वैदेशिक रोजगारको लागी ओमानको राजधानी मस्कट पुगेका राई मस्कट स्थीत चार तारे होटेल ९च्बमष्ककयल द्यगि० रेडीसन्स विल्यु मा सि.डि.पी को हैसीयतमा कार्यरत छन ।
पत्थर सींह राईले (National Hospitailty Institute