श्रमिकको अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड

– कृष्ण खनाल 
बुटवल  ।  आफ्नो हक र अधिकारका लागि सम्पुर्ण श्रमिकहरु एकजुट हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । 
मंगलबार बुटवल पावर कम्पनी संग आवद्ध  नेपाल स्वतन्त्र केमिकल तथा आईरन मजदुर युनियनको आयोजनामा बुटवलमा भएको युनियन पदाधिकारी भेलामा मजदुरहरु एकजुट भएमात्र आफ्ना हक अधिकारहरु सुनिश्चित हुने भन्दै सम्पुर्ण मजदुर एक ढिक्का हुनुपर्ने कुरामा जोड दिइएको हो । 
कार्यक्रममा बोल्दै नेपाल टे

अन्य समाचारहरु