दिल्लीमा रक्त दान सिबिर भब्य रुपमा सम्पन्न

– दिपक जिसी


रक्तदान नै जिबन दान हो भन्ने मूल नारा का साथ पशुपति सम्पर्क मंच नई दिल्ली को आयोजना मा नई दिल्ली को कलकाजी मा रक्तदान सिबिर भब्य रुप मा सम्पन्न भयको छ !


रक्तदान सिबिर मा नेपाली र स्थिनिय बासिन्दा हरु को समेत बाक्लो उपस्तित रहेको थियो उक्त सिबिर मा भोजन को समेत व्यवस्था राखियको थियो भने रक्तदान गर्ने हरु को संख्या करिब सय को हाराहारी मा रहेको संस्था क सचिप श्री रमेश शर्मा ले जानकारी गराउनु भयको थियो !


रक्तदान सिबिर का प्रमुख अतिथि को रुप मा निगम पर्साद श्रीमती नरेन्द्र कौर क्याप्टेन रहनु भयको थियो भने बिसिस्ट अतिथि को रुप मा दिल्ली प्रदेश कांग्रेश का सचिप श्री शंकर थापा रहनु भयको थियो ! तेसै गरि अतिथि हरु मा लुम्बिनी गौतम बुद्ध चेरिटेबल ट्रस्ट का अदक्ष्य दिपक जिसी ,न्यु सुपा देउराली समिति का महा -सचिप श्री तुलाराम पौडेल  देवी देउराली समिति का अदक्ष्य श्री दिल बहादुर खत्री लगायत को उपस्तित रहेको थियो भने उपस्तित सबै अतिथि हरु लाइ संस्था का अदक्ष्य श्री तुलशी ढकाल जिउ ले स्वागत गर्नु भयको थियो !