ताप्लेजुङ – अध्ययन भ्रमणको सिलसिलामा ताप्लेजुङको याम्फुदिन पुगेर फर्किंदै गरेका १७ जना अमेरिकी नागरिक सदरमुकाम नजिकैको हाङदेवा गाउँ विकास समितिमा लुटिएका छन् ।
हाङदेवाको आसहाङ पाटीमा वास बसेका बेला गएराति १२ बजेतिर उनीहरू लुटिएका हुन् । प्रहरीले घटनाका शङ्कास्पद चारजना अभियुक्तलाई राति नै पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा हाङदेवा