बुद्ध भिजन ओमानले बुद्ध जयन्तीको शुभकामना कार्यक्रम गर्दै

-सालिकराम आचार्य, ओमान,मस्कट

बुद्ध भिजन ओमानले बुद्ध जयन्तीको शुभकामना कार्यक्रम धुमधाम सहित गर्ने भएकोछ । हुनत बुद्ध जयन्ती यानी  भगवान  गौतमबुद्धको २५५७ औं जन्म जयन्ती भरर्खर भरर्खर हामिबाट बिदा भयकोछ तथा देश विदेशका नेपालीहरु ले बिभित पुजाआजा का साथ बुद्ध जयन्ती वmार्यक्रम  गरि रहेकाछन ।

यसै उत्शवको  मौका पारी बुद्ध भिजन ओमानले बुद्ध जयन्तीको शुभकामना वmार्यक्रम गर्ने जर्मको गरेकोछ । ओमानमा भगवान  गौतमबुद्धको २५५७ जन्मजयन्ती मनाउने भनिएको छ । बुद्धप्रती प्रर्थाना गरी लामा गुरुद्धारा शम्पूण नेपाली तथा विस्व शान्तीको कामना र्गने तथा मनोरंजन गरी कार्यक्रम गर्ने तयारी रहेको बुद्ध भिजन ओमानले जानकारी दिएको छ । वmार्यक्रम ७ जुन २०१३( जेठ २४ २०७० ) शुक्रवार का दिन ग्रिलहाउस रेस्टुरेन्ट कुरुम मस्कटमा हुंदै छ ।