न्यू सुपा देउराली टुर एण्ड ट्रावल्स(दिल्ली समिती)को नयाँ शाखा भारतको गूड्गाव हरियाणामा

बाबु रोका मगर”अपरिचित”
०२ जुन २०१३- सिधा दिल्ली देखी नेपाल का बिभिन्न जिल्लाहरु मा सन्चालित न्यू सुपा देउराली टुर एण्ड ट्रावल्स ले प्रदेशी नेपाली हरुको लागि अझै सुबिधा दिने कोशीस गरिरहेको छ |भारत बासी नेपाली हरुको लागि यो खुशी को कुरा हो दिल्ली देखी नेपाल जाने क्रम मा बस,ट्रेन आदी सवारी मा जाँदा नेपाली हरुले भोग्नु पर्ने समस्याको ख्याल राख्दै यो समिती ले बिगत लामो समय बाट यो सुबिधा नेपाली जनता हरुलाई पुर्याउदै आएको छ | यसै बिच आज यो समिती ले भारत को गूड्गाव हरियाणा मा आफ्नो नयाँ अफिस को उद्घघाटन गरेको छ | जसले गूड्गाव मा कार्यरत नेपाली हरुको लागि सहज हुने भएको समितिले जनाएको छ | 
दिल्ली मा समितिको अफिस भएता पनि गूड्गाव बाट दिल्ली जान को लागि अटो,क्याब आदी सवारी गरी जाँदा केही समस्या झेल्नु परेको थियो भने अब देखी यो समस्या बाट छुट्कारा पाउने भएका छन | 
समितिको कार्यलय कहाँ?
ब्रान्च अफिस गूड्गाव- 
सिटी बैंक,सुखराली एम जि रोड नियर इफ्को चौक गूड् गाव(हरियाणा)
फोन नम्बर +91 8527211977, 8527611977