मलासिया स्थित एक नेपालीको मृत्यु

लामा भाई

कुवेत – गत २०१३/५/३० तारिक बिहीबार रति त्यस्तै ९ बजे मलासिया स्थित एक नेपालीको मृत्यु भएको छ |

मृत्यु हुनेमा नुवाकोट जिल्ला देउराली गाबिस ६ का २ छोरी २ छोरा भएका ४३ वर्षीय खासा तामाङको बिगत केहि वर्ष देखि रोजगारीको सिलसिलामा मिठो सपना बोकेर मलासिया शाह आलम सेलेङ्गर सिरिमुदा स्थित सु- सु मेस कम्पनिमा कम गर्दै रहेका बेलामा उहाँ केहि दिन देखि बिमारी हुदै आइरहेको थियो |

 त्यस्तै क्रममा २०१३/५/३० तारिक बिहिबार रति ९ बजे मृत्यु भएको कुरा तामाङकै कम्पनीमा काम गर्ने बुद्धि मान तामाङ्ले खाडीन्यूजका सह सम्पादक लामा भाईलाई जानकारी गराएका थिए |