बुद्ध भिजन ओमानले बुद्ध जयन्तीको शुभकामना कार्यक्रम सम्पन्न

– सालिकराम आचार्य, ओमान,मस्कट


 
बुद्ध भिजन ओमानले बुद्ध जयन्तीको शुभकामना कार्यक्रम सम्पन्न् गरेकोछ । हुनत बुद्ध जयन्ती यानी भगवान  गौतमबुद्धको २५५७ औं जन्म जयन्ती भरर्खर भरर्खर हामिबाट बिदा भयकोछ तथा देश विदेशका नेपालीहरु ले बिभित पुजाआजा का साथ बुद्ध जयन्ती वmार्यक्रम  गरि रहेकाछन ।


 

यसै उत्शवको  मौका पारी बुद्ध भिजन ओमानले बुद्ध जयन्तीको शुभकामना वmार्यक्रम गरेकोछ । ७ जुन २०१३ का दिन  २५५७ औबुद्ध जन्मउत्शव पारी बुद्ध भिजन ओमानले बुद्ध जयन्तीको शुभकामना वmार्यक्रम भव्यत्ताको साथ सम्पन्न गरेको हो । 

 

 भगवान  गौतमबुद्धको २५५७ जन्मजयन्ती मनाउंदै बुद्धप्रती प्रर्थाना गरी लामा गुरुद्धारा शम्पूण नेपाली तथा विस्व शान्तीको कामना र्गदै संसारका प्राणीहरुमा सुखःसंम्मृधी पैmलियोस तथा सबैको कल्याणको लागी प्राथाना गर्दै २५५७ औं गौतमबुद्ध जन्म जयन्तीमा बुद्धको बिधिबत पुजा प्रर्थाना का साथ कुरुम स्थीत  ग्रीलहाउस हलमा भव्यत्ताको साथ मनाईयोे ।

 

 बुद्ध जयन्ती वmार्यक्रम का संन्योजक रहेकाथिए ओमकार तमा