ओखलढुंगाको भुसुनेको जंगलमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

ओखलढुंगा  । ओखलढुंगाको केतुके गाउँ विकास समिति वडा नम्बर ३ भुसुनेको जंगलमा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन ।

सोलुखुम्बुबाट ओखलढुंगाको घुर्मीतर्फ आउँदै गरेको जीप दुर्घटना हँुदा १२ जना घाईते भएका छन् । घाईतेहरुको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

 

Agencies

अन्य समाचारहरु