अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध, काठमाडौंबाट बाहिर जाने र भित्रिने सवारी साधनहरु अलपत्र

धादिङ । अविरल वर्षाका कारण धादिङको जोगीमारस्थित जवाङखोला नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

 

राजमार्ग अवरुद्ध भएपछि राजधानी काठमाडौंबाट बाहिर जाने र भित्रिने सवारी साधनहरु अलपत्र परेका छन् ।

 

rss

अन्य समाचारहरु