ताप्लेजुङ र पाँचथरका दुई बेग्लाबेग्लै खोलाले बगाउँदा दुईजना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरका दुई बेग्लाबेग्लै खोलाले बगाउँदा हिजो साँझदेखि दुईजना बेपत्ता भएका छन् ।
 ताप्लेजुङको लिङखिम गाविस सिवा बजारका अर्जुन शिवा तमोर नदीमा परेर बेपत्ता भएका हुन् भने पाँचथरको सराङडाँडा गाविस

अन्य समाचारहरु