विराटनगर – सुनसरीको पश्चिम कुशाहा ३ मा ट्रकको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ ।
ना २ ख ५१५३ नम्बर ट्रकले ठक्कर दिंदा शुक्रबार राति २२ बर्षीय परन्तु सरदारको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
उता सिराहाको चन्द्रअयोध्यापुरमा को १ च ६२०७ नम्बरको कार स १ च ७०८ नम्बरको जिपसँग ठोक्कंदा दुवै गाडीका गरी पाँचजना गम्भीर घाइते भएइका छन् ।
उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
RSS