पर्वत । पर्वतमा लगातारको वर्षापछि मालढुंगादेखि म्याग्दीको बेनी जोड्ने मालढुंगा बेनी सडकखण्ड अवरुद्ध भएको छ ।
नाङ्लीवाङ ९ स्थित लस्तीमा सडक माथिवाट खसेको पहिरोले सडक पुरिंदा विहानैदेखि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङदेखि छुटेका लामो तथा छोटो दुरीका गाडी मिलनचोकमा अवरुद्ध भएका छन् ।
RSS