पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङगा सडक खण्डमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङगा सडक खण्डमा आज विहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

 

दुर्घटनामा २२ जना घाइते भएका छन् । पश्चिमबाट पूर्व गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा झापा दमक

अन्य समाचारहरु