बाबु रोका मगर(न्यु दिल्ली)
“१५” अगस्त, २०१३ को उपलक्ष्य मा अपाङ्ग,बेसहारा,विधवा महिला तथा बाढी पीडित सहयोगार्थ को लागी श्री पशुपति संपर्क मंच (रजि.)दिल्ली को पाचौ प्रस्तुती दिल्ली मा भब्यता का साथ मनाउने पूर्ण तयारीमा रहेको छ |
नेपाली कला,भाषा,सँस्कृती र सिप मुलुक सिप को बिकास,नेपाली हरुको माझमा एकता र भाईचारा को सद्भभावना बढाऔ भन्ने उदेश्य राख्दै यस मंच ले एतिहासीक नेपाल भारत संस्कृती आदान प्रदान समारोह २०७० हुन गईरहेको कुरा अबगत गराउदै उक्त कार्यक्रम सफल बनाउन को लागी आदर्णीय प्रवासी सम्पूर्ण नेपाली बुवाआमा,दाजुभाइ तथा दिदिबहिनी हरुलाई समय मै सहभागी भईदिनुहुन हार्दिक अनुरोध गरेको छ |
कार्यक्रम मा बहुचर्चित राष्ट्रिय गायक तथा नायक यश कुमार लोक दोहरी गायक गायिका हुम गैरे र जमुना राना मगर साथमा हाँस्य कलाकार बिजय राना मगर र स्थानिय कलाकार सिर्जना सांस्कृतिक परिवार दिल्ली को प्रस्तुती लगायत पाल्पाली-पाल्पाली बिचको दोहरी |कार्यक्रम हेर्नको लागी मात्र १०० रुपैया शुल्क लाग्ने छ | समय मा नै आफ्नो सिट सुरक्षित राख्नु हुन को लागी सबैलाई अनुरोध गरेको छ |
संपर्क
तुल्शी शर्मा – 9818339824
धुर्ब राना – 9810917156
किसन थापा – 9717311478
नविन न्यौपाने – 9818074019
दुर्गा ढकाल – 9968132121
गोबिन्द अधिकारी – 9582868281
बाबु शर्मा – 9650399064
कार्यक्रम स्थान
मेन पार्क गोबिन्द पुरी ,कालकाजी, गली न.1 को अगाडि
मेट्रो स्टेशन नजिकै गोबिन्द पुरी, न्यु दिल्ली 110019
समय 11:30 AM TO 06:30 PM



