मोरङ बेलबारी जङ्गलमा युवतीलाई जबर्जस्ती करणी गरेको अवस्थामा एक अभियुक्त पक्राउ

विराटनगर- मोरङ बेलबारी-९ स्थित जङ्गलमा तीन केटाले केराबारी-९ बस्ने एक युवतीलाई गएराति साढे दस बजे जबर्जस्ती करणी गरेको अवस्थामा अभियुक्तमध्येका बेलबारी-२ बस्ने २९ वर्षीय विजय मगरलाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ।

 

प्रहरी सहायक निरीक्षक नवराज कार्कीको कमान्डमा खटिएको गस्ती टोलीले घटनास्थलमै मगरलाई फेला पारेको र अन्य दुई फरार भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट पीडित महिलालाई उद्धार गरिएको छ।

यसैबीच विराटनगर उपमहानगरपालिका

अन्य समाचारहरु