विजय
लोक गायक प्रेम राजा महत तथा प्रसिद्ध गायिका मिरा राना द्वारा ”अमेरिका” को भर्जिनियामा स्थापना गरिएको प्रेमी कला केन्द्र ”संगीत बिद्यालयको ”औपचारिक उद्घाटन तथा पाकिस्तानी मुलका ,अमेरिकन पाकिस्तानी युवा गायक साएद महमद अलिले यसै कला केन्द्रमा सिकेर नेपाली तामांग सेलो र एउटा नेपाली राष्ट्रिय गीत गाएका छन l
एउटा बिदेशीले नेपाली गीत गएको र उनले यस कला केन्द्रका प्रशिक्षक वरिष्ठ गायिका मिरा राणा संग सिक्दैछ्न र यसमा अन्य बिबिध कोसेली समेत समाबेस गरिएको छ l एक पटक पाकिस्तानीले नेपाली गीत कस्तो गाउदा रहेछन हेरौ न त ?



